Tuesday, April 30
Shadow

कोपिला न्यौपाने,सुन्दर सुनम, संगिता थापा र सुशिाल श्रेष्ठ आवाजमा “उठ जनता” भिडियो सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २८
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका कोपिला न्यौपाने,सुन्दर सुनम, नव गायिका संगिता थापा र नव गायक सुशिाल श्रेष्ठ को स्वरमा नयाँ गीत “ उठ जनता ” बजारमा सार्वजनिक भएको छ।

यो गीतमा शब्द छबि श्रेष्ठ को रहेको छ भने संगीत गायक सुन्दर सुनम को रहेको छ । यस गितलाई संगीत संयोजन विष्णु तामाङ्ग ले गरेका छन् ।

सुशिाल श्रेष्ठ को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई काभ्रे संगम म्युजिक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares