Tuesday, April 30
Shadow

निशान र अस्मिताको आवाजमा ‘तिमीसंग मन साटें’ सार्वजनिक (भिडियो)


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २४
चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका प्रतिस्पर्धी निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा ‘तिमीसंग मन साटें’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक भएको छ।

रवि मल्लको शब्दसंगीत, दिक्षित पौडेलको अरेन्ज रहेको यस गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको राम्रो अभिनय रहेको छ। स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन/सम्पादनमा गीतको भिडीयो तयार भएको छ।

भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले बजारमा ल्यएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares