Friday, December 3
Shadow

कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु, संक्रमित कति ?


  • -इ
  • इ+

काठमाडौं, माघ २० । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २२ लाख ४६ हजार पुगेको छ ।

गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो ।

एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन् ।

विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ । जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्