Thursday, February 6
Shadow

तारकेश्वर नगरपालिकाले २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर नगरपालिकाले यस वर्ष पनि अर्थात २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै काम अगाडि बढेको जानकारी नगरपालिकाले दिएको छ ।
२०८१/१०/०९ गते नगर प्रमुखको कार्यकक्षमा तारकेश्वर नगरपालिकाको वडा न. १,२ र ३ मा खानेपानीको लागि खानेपानी तथा सरसफाई आयोजनाको सह-लगानीमा खानेपानी आयोजनाको लागि खानेपानी तथा सरसफाई आयोजनाबाट खटिई आउनुभएका परामर्शदाता Paragon Encode FVC JV का प्राविधिक टोली खानेपानी आयोजनाका सम्बन्धमा प्रारम्भिक छलफलका लागि नगर प्रमुख श्री कृष्ण हरि महर्जन संग छलफल भएको छ । उक्त छलफलमा नगरपालिकाका प्राविधिक टोली पनि उपस्थित थियो ।

तस्वीर सामाजिक संजाल बाट ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares