Friday, March 29
Shadow

पार्बती कार्की र राम स्याङ्तान को “सुपारी कुटुकै”सार्वजनिक (भिडियोसहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी, ललितपुर,पुस २७ । चर्चित गायीका पार्बती कार्की र राम स्याङ्तान को नयाँ लोकदोहोरी गीत “सुपारी कुटुकै” सार्वजनिक भएको छ ।

सरिता लामा र दिलमाया घलानको प्रस्तुति रहेको गीतमा लोक प्रमी तामाङ्ग को शब्द , थेगो सन्तोष घतानी को रहेको छ भने विदुर प्रसाद घोरासैनी को संगीत रहेको छ । “सुपारी कुटुकै” बोलको गितलाई मिक्सिङ्ग कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

राम कृष्णा चापागाई ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा आयुषा कार्की र शुक्र लामा को अभिनय देख्न सकिन्छ ।

“सुपारी कुटुकै” गीतको भिडियोलाई दाजुभाई म्युजिक अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares