Friday, April 19
Shadow

सुन्दा अच्चम लाग्ला ! जन्मदिनमा कुखुराको शानदार पार्टी


  • -इ
  • इ+

काठमाडौं । सुन्दा अच्चम लाग्ला तर जन्मदिनमा कुखुराको शानदार पार्टी गरिएको छ । भारतको कर्नाटकस्थित बेलगाम जिल्लामा एक परिवारले आफ्नो घरमा एक कुखुरा पालेको थियो ।

त्यो कुखुरा उनीहरुकै घरमा जन्मिएको थियो । उसको जन्मदिनमा परिसवारले दमदार पार्टी राखेका छन । कुखुराको नाम वीरु र शेरु रहेको छ ।

उनीहरुको जन्मदिनको दिन मानिसको जसरी नै केक काटिके थिए । आजको संसारमा मानिसहरु जीवजनावरहरुलाई धेरै प्रेम गर्ने गर्छन् ।

कोहि त आफ्नो जीवनसाथी समेत जजनावरलाई बनाउँछन् । अहिले सोसल मिडियामा एउटा समाचार भाइरल बनिरहेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares