Saturday, April 20
Shadow

Tag: कुखुरा

सुन्दा अच्चम लाग्ला ! जन्मदिनमा कुखुराको शानदार पार्टी

सुन्दा अच्चम लाग्ला ! जन्मदिनमा कुखुराको शानदार पार्टी

Uncategorized, अचम्मका कुरा
काठमाडौं । सुन्दा अच्चम लाग्ला तर जन्मदिनमा कुखुराको शानदार पार्टी गरिएको छ । भारतको कर्नाटकस्थित बेलगाम जिल्लामा एक परिवारले आफ्नो घरमा एक कुखुरा पालेको थियो । त्यो कुखुरा उनीहरुकै घरमा जन्मिएको थियो । उसको जन्मदिनमा परिसवारले दमदार पार्टी राखेका छन । कुखुराको नाम वीरु र शेरु रहेको छ । उनीहरुको जन्मदिनको दिन मानिसको जसरी नै केक काटिके थिए । आजको संसारमा मानिसहरु जीवजनावरहरुलाई धेरै प्रेम गर्ने गर्छन् । कोहि त आफ्नो जीवनसाथी समेत जजनावरलाई बनाउँछन् । अहिले सोसल मिडियामा एउटा समाचार भाइरल बनिरहेको छ ।  ...