Thursday, April 25
Shadow

नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस


  • -इ
  • इ+


काठमाण्डौ, पुष ९
नेपाली कांग्रेसको अहिलेको पहिलो चासो नेकपाको औपचारिक बिभाजनमा धैरै रहेको छ । राजनितिक रुपमा नेकपाका दुई धार देखिएपनि कानुनी रुपमा बिभाजन भैसकेको छैन । त्यसैलै कांग्रेको पहिलो प्रतिक्षाको बिषय नेकपाको कानुनी बिभाजनसंग छ । लोकतन्त्र र संबिधानको रक्षा कांग्रसेले मात्र गर्न सक्ने कांग्रेस नेताहरुको दाबी रहेको छ ।

अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधी सभा बिघटन गर्ने कुरालाइ सदर गरिदिए ओलीकै नेतृत्वमा चुनाब निष्पक्ष हुन नसक्ने कुरा कांग्रेसको अडान रहेको छ । अहिले यो बेला चुनाब गर्न सके राजनितिक रुपमा लाभ हुने कांग्रेस नेताहरुको भनाई रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares