Friday, April 26
Shadow

Tag: होशियार पुर्वक अध्यन गर्नुस कृतिम साहित्य : मोहन लामा रुम्बा

होशियार पुर्वक अध्यन गर्नुस कृतिम साहित्य : मोहन लामा रुम्बा

ब्यानर समाचार 2, विचार
 मैले सानै उमेरमा लैनसिंह वाङ्गदेलको "मुलुक बाहिर" नामक उपन्यास पढें, यो यथार्वादी उपन्यास थियो, यसले मलाई दोस्रो विश्वयुद्धपछिको पुर्वेली ग्रामीण नेपाली समाजमा परेको प्रभाव बारेमा चित्रण गरेर लेखिएको उपन्यास थियो, यसले मलाई सकारात्मक प्रभाव नै छोडेको थियो, त्यसपछि राजनीतिक संगतले छोएपछि अठार बिसको उमेरमा रसियन साहित्यकार म्याक्सिम गोर्की १८६८- १८ जुन १९३६ को "आमा" भन्ने उपन्यास पढें, यो उपन्यास रसीयाको बोल्सेभिक क्रान्तिलाई उर्जा भर्न लेखेको थियो। "आमा" उपन्यास पढेपछि किशोरावस्थाको उमेरमा यस्तो प्रभाव पर्‍यो की घर परिवार केही होइन क्रान्तिकारीको लागि की मुक्ति की मृत्यु बाहेक केही हुन्न भन्ने जबर्जस्त प्रभाव पर्न गयो।कलिलो उमेरमा त्यो पनि प्रवासमा हुँदा पढेको तातो रगत जोश जाँगर चल्ने बेला यस्तो उपन्यास पढ्दै गएपछि पुँजीवादी दलाल नोकरशाही सामन्त...