Saturday, April 20
Shadow

Tag: वचन बचत तथा ऋण सहकारी संस्था लि

वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- २०७९ भाद्र २५  गते काठमाडौँ महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको खुल्ला सत्रको सभापतित्व सुरज के.सी. को सभापतित्वमा भएको थियो भने उद्घोषण माधवप्रसाद तिमल्सिना ले गर्नुभएको थियो। त्यस कार्यक्रममा राष्ट्रिय सहकारीको जिल्ला अध्यक्ष के.बी. उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिशेष अतिथिमा प्रा.डा. अरहन स्थापित हुनुहुन्थ्यो । कार्यक्रम खुल्ला र बन्द सत्र गरि दुईभाग मा भएको थियो । पहिलो सत्रमा शुभकामना मन्तव्य , बार्षिक कार्यक्रम , वार्षिक प्रगति , पुरस्कार सम्मान ,मनोरञ्जन आदि भएको थियो । दोस्रो , बन्दसत्रमा निर्वाचन प्रक्रियामा सर्वसम्मत मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भएक...
सहकारी विज्ञ देशमर्दन बस्न्यातलाई विद्वता पुरस्कार

सहकारी विज्ञ देशमर्दन बस्न्यातलाई विद्वता पुरस्कार

आर्थिक
काठमाडौं- नेफ्स्कूनले विद्वता पुरस्कारबाट सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातलाई प्रदान गरी सम्मान गर्ने भएको छ ‌। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३५औं स्थापना दिवसको अवसरमा यही साउन साउन ३१ गते काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध निर्देशक समेत रहनु भएका सहकारी विज्ञ डा.बस्न्यातलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक, नेफ्स्कूनका सल्लाहकार तथा नि:बर्तमान अध्यक्ष एवं नेफ्स्कूनको पुरस्कार तथा सम्मान उप- समितिका संयोजक डी.बी. बस्नेतले घोषणा गर्नु भएको थियो । उक्त पुरस्कार नेफ्स्कूनको आगामी वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिने जनाइएको छ । नेफ्स्कूनले विद्वता पुरस्कार प्रदान गर्ने घोषण गरिएका सहकारी विज्ञ डा. देशमर्दन बस्न्यातले राष्ट्रिय सहकारी विकास बोर्डले प्रदान गरेको छात्रबृत्त...