Tuesday, April 23
Shadow

Tag: भनाइहरु

केहि मन छुने भनाइहरु, जसले हामीमा ठुलो परिवर्तन ल्याउन सक्छ

केहि मन छुने भनाइहरु, जसले हामीमा ठुलो परिवर्तन ल्याउन सक्छ

जिवनसैली, टिप्स
काठमाण्डौं । जब हाम्रो परिस्थितिसँग कुनै भनाइ मिल्न जान्छ हामीलाई उक्त भनाइ आफ्नै लागि बनेको हो भन्ने महशुस हुन्छ । परिस्थिति अनुसार मिल्ने भनाइ तथा कुराहरुले हामीमा निकै ठूलो परिवर्तन पनि ल्याउन सक्छ । यि भनाइहरुबाट केहि हौसला र साहाश पनि पक्कै मिल्छ यदि हामीले मनैबाट मनन् गर्ने हो भने । केहि मन छुने लाइनहरु : – माया प्रेम चल्ने भनेको त फिल्मको कहानीमा हो, जिन्दगिमा त अन्तिमसम्म संघर्ष र परिश्रमले चाहिन्छ । –यदि जिन्दगिमा केहि बुझ्न चाहन्छौ भने आफ्नो आमा बुवालाइ बुझ, किनकि जिन्दगीमा उनीहरुजतीको सर्वोत्तम परिभाषा अर्को छैन । –कुनैपनि चिज पाउनु अघि र गुमैसकेपछी मात्र मुल्यवान लाग्दछ । –आफुमा भएको अहंकारलाइ फाल्नुस र आफुलाई हलुका बनाउनुस, किनकि जो हल्का हुन्छ त्यहि नै माथिसम्म उड्न सक्छ । – आत्मविश्वास बढाउनको लागि तपाई त्यही काम गर्नुस जुन काम गर्नलाई तपाईं डराउनुहुन्छ ।...
प्ररेणादायी २२ भनाइहरु ! जसले बदल्न सक्छ तपाइको जिन्दगी

प्ररेणादायी २२ भनाइहरु ! जसले बदल्न सक्छ तपाइको जिन्दगी

जिवनसैली, टिप्स, साहित्य/कला
1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ । 2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । 3] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ । 4] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन । 5] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन । 6] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ । 7] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् । 8] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् । 9] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न । 10] जीतने वालाले बेग्लै कुरा गर्दैन, ताकी...