Thursday, April 25
Shadow

Tag: बालकलाई बलि

धनी बन्ने भन्दै ११ वर्षका बालकलाई दिए बलि

धनी बन्ने भन्दै ११ वर्षका बालकलाई दिए बलि

Uncategorized, समाज
  काठमाण्डौँ, पुष १३। भारतको अलवरस्थित नावली गाउँमा अन्धविश्वासका कारण ११ वर्षका बालकलाई बलि दिइएको छ । बालकको शव आईतवार विभत्सरुपमा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको नाक, कान काटिएको अवस्थामा शव भेटिएको थियो । आँखामा काजल लगाइएको थियो । पिता रघुवीर बैरवाले पुलिससँग गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य मानिसविरुद्ध केस दर्ता गराएका छन् । बालक शनिवार घरबाट बेपत्ता भएका थिए । भोलिपल्ट बालकको शव क्षतविक्ष्८ात अवस्थामा भेटिएको थियो । अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।...