Friday, August 7
Shadow

Tag: गौरी प्रसाद दवाडी

काठमाडौं ९ मा कांग्रेसबाट गौरी प्रसाद दवाडीको उम्मेदवारी घोषणा

काठमाडौं ९ मा कांग्रेसबाट गौरी प्रसाद दवाडीको उम्मेदवारी घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा काठमाडौं क्षेत्र नं ९ बाट गौरी प्रसाद दवाडीले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् । उनले सामाजिक संञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सामाजिक संञ्जाल मार्फत आफूले पार्टीको लागि लामो समय देखि विभिन्न काल खण्डमा अहोरात्र खटिएर काम गरेको बताउदैँ उनले उक्त घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा उनले भनेका छन् : आफ्नोबारेमा सस्मरण गर्न मन लाग्यो झण्डै पाच दशक साङ्गठनिक यात्रा गरिए छ । नेपाली कांग्रेसमा २०४६ सालभन्दा अगाडि काग्रेस समर्थकको दायित्व भनेको पार्टीले आयोजना गरेका आन्दोलन बिचारलाई जन समक्ष पुर्याउनु निर्दलीय पन्चायती व्यवस्थाको बिरोधका कार्यक्रममा सहभागी हुनु नेताहरुलाइ सक्दो सहयोग प्रत्यक्ष अप्रत्यक्ष गर्नुमा केन्द्रीत हुन्थे तमाम लोकतन्त्रवादीहरु ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कांग्रेसलाइ सहयोय गरिन...
व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

व्यवस्था बदलेर जनताले सुख पाउने हैन, राजनैतिक नेतृत्वको चरित्र बदलिनु पर्छ

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी अहिले सडकमा सुनिन्छ , श्री ५ को बहाली हुनुपर्छ भन्ने धेरै गुणगान सुनिन्छ । शाही कालका यातना भोग्ने ठुलो हिस्सा परमधाम पुगिसके । बाकि रहेकालाई पनि तत्कालिन सासकले दमन गरेको बिषय जानकार पाउने अबस्था थिएन । कतिले बिगत बिर्सेपनि हालत अहिलेको सन्दर्भमा राजाको गाना नगाउनु राम्रो होला । महाराजको पालामा बजेट कमै खान्थे । मण्डले सत्तापक्षलाई मनपरि गराएरै पन्चायत जोगाएको हो। कति पन्चायत बिरोधी मारिए त्यसको लेखाजोखा छैन । कति मुर्ति बिदेशिए स्वयंम श्री ५ हरु स्मलिङमा भिडेको खबर आएको आजका नव युवकले सुन्न पाएका थिएनन। नमिता सुमिता काण्ड सत्ताधारीले हटाएकाले अहिले सम्म अत्तोपत्तो भएन । बोइङ काण्ड घटाएर आरएनएसी डुबाउने काण्ड महाराजकै पालामा सुरुभएको हो।आफ्ना मान्छे सबै पन्च कहलिन्थे जे गरेनि हुने कसैलाइ सिध्याउनु छ भने अराष्टिय तत्वको ब्यबस्था बिरोधि भनेर सिध्याएका घटना धेरै छन ...