Friday, March 29
Shadow

Tag: काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा

काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा

काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा

ब्यानर समाचार 2, राजनिती
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मनिष झाले नेपाली कांग्रेसको घोषणापत्र मात्रै लेखेनन्, सम्भव भएजति चुनावी सभामा पुगेर कांग्रेस उम्मेदवारका लागि मत पनि मागे । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई मत माग्दै झाले गरेको भावुक मन्तव्यले चर्चा समेत पायो । स्थानीय निर्वाचनमा महामन्त्री गगन थापा नेतृत्वको घोषणा पत्र तयारी समितिको सदस्यको रुपमा काम गरेका झा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने कांग्रेसका लागि मत माग्दै छैनन् ।उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा मधेशी क्लस्टरमा सर्वाधिक मत ल्याएका उनले तीन कांग्रेससँगको तीन पुस्ता लामो सम्बन्ध तोडेका छन् । धनुषाका स्थायी बासिन्दा मनिष लामो समयदेखि डिजिटल सञ्चारको क्षेत्रमा सक्रिय छन् । फ्याक्ट्स नेपाल नाम...