कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार
कांग्रेस पार्टीको बैचारिक पक्ष कसैले खाेजिरहनु पर्दैन; बिधान र प्रचलनले प्रस्टयाएकाे छ ,खाेज्न पर्छ पार्टी परिचालन गर्ने झनक देखाएका कृयाशील राष्ट्रिय अन्तराष्ट्रिय प्रभाब बाेकेकाे युवाकेन्द्रित राजनिति गर्नसक्ने बिपक्षिलाई समेत बिचारले प्रतिबाद गरेर परास्त गर्न सक्ने भ्रष्टाचारमा नमुछिएकाे समाजबादी आचरण भएकाे देशर जनताकाे बिचमा बेलाबेलामा पुगेकाे प्रकाेप बिपद महामारीमा अफ्ननाे गक्ष अनुसार सेबा सहयाेग पुर्याएकाे समन्वयात्मक भूमिका निर्बाहमा खारिएकाे युबा नेता समेटेरअगाडि बढने बयक्तित्व।
शात्ति र शत्ताबेगरपनि बाच्न सकिन्छ भन्ने मानसिकता बाेकेकाे नेतृत्व चयन गरेर बिधान बंमाेजिम टिम अगाडि बडे कांग्रेस जनबिश्वासकाे पार्टी बन्न कांग्रेसलाई कसैले राेक्न सक्दैन । तर पार्टीले कुनै मूल्याङकन नगरी गुट गुन्डा दलाल दुई नम्मर धन्दामा लिप्त र आफ्ना लम्पट समर्थक मात्र पार्टीमा हालिमाेहाल...
