Friday, May 17
Shadow

Tag: इन्द्रजात्रा र युगपुरुष पृथ्वीनारायण शाह – दिर्घ राज प्रसाईं

इन्द्रजात्रा र युगपुरुष पृथ्वीनारायण शाह   – दिर्घ राज प्रसाईं

इन्द्रजात्रा र युगपुरुष पृथ्वीनारायण शाह – दिर्घ राज प्रसाईं

ब्यानर समाचार 2, विचार
  २०७९ साल भाद्र २४ गते इन्द्रजात्राको शुभदिन हो । गोर्खाका राजा पृथ्वीनारायण शाहबाट इन्द्रजात्राको दिन हनुमानढोकामा गद्दी आरोहण गरेको गौरवमय दिन हो ! विक्रम संवत् संवत् १८२५ भाद्र सुदी १४ रोज १, नेपाल संवत् ८८८ मा इन्द्रजात्राको दिन गोर्खाका राजा पृथ्वीनारायण शाहको हनुमानढोकामा गद्दी आरोहण गरेको महान दिन हो ! काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपाल जितेका हुन् । विक्रम संवत् १८२५ भाद्र सुदी १४ रोज १ मा इन्द्रजात्राको दिन गोर्खाका राजा पृथ्वीनारायण शाहबाट ‘विशाल–नेपाल’को सिर्जनार्थ राजसिंहसानमा आरोहण गरेको महान दिन हो । त्यो दिन इन्द्रजात्राको शुभदिन पारेर पोखराका झागल गुरुडलाई गाइनेको बाजा बजाउन लगाई ११ जना गोर्खाली सेना अघिपछि लगाएर गुरु गोरखनाथको आसिर्वादबाट उत्पे्ररित विशाल नेपाल निर्माणको महायक्षमा गोर्खाका ...