Thursday, April 25
Shadow

Tag: आजदेखि फुलपातीसम्म न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनको पार्किङ खुलामञ्चमा

आजदेखि फुलपातीसम्म न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनको पार्किङ खुलामञ्चमा

ब्यानर समाचार 2
न्यूरोड क्षेत्रमा हुने सवारीसाधनको चापलाई मध्यनजर गर्दै खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दशैंको लागि हुने किनमेलका कारण न्यूरोड क्षेत्रमा सवारी चाप बढ्दो छ। त्यसैलाई व्यवस्थापन गर्न खुलामञ्चमा असोज ८ गतेबाट पार्किङको व्यवस्था मिलाइएको हो। न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि फुलपातीको दिनसम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।...