![माधवकुमार नेपालद्वारा मतदान](https://interviewnepal.com/wp-content/uploads/2022/11/madhab-nepal-1.webp)
माधवकुमार नेपालद्वारा मतदान
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।
उनल रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।