![उम्मेदवार डा कोइरालाद्वारा मतदान](https://interviewnepal.com/wp-content/uploads/2022/11/sekhar-1-780x440.webp)
उम्मेदवार डा कोइरालाद्वारा मतदान
मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गर्नुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।