Friday, May 22
Shadow

Month: March 2024

भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद

भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र कपिलवस्तु, फागुन २० कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ । जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ । यशोधरा गाउँपालिका-७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।...
Prime kids Academy Montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

Prime kids Academy Montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिका वडा न ८ मा रहेकाे prime kids academy montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्यालकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माईला प्रदिवकुमार राई ,तारकेश्वर नगरपालिका वडा ८ आठका वडा अध्यक्ष स्यामकृष्णा सापकोटा लगायतकाे उपस्थित रहेकाे थियाे कार्यक्रममा अभिभावकहरूकाे तर्फबाट बलराम पुडासैनी,academy का principal रमेश श्रेष्ठ, बिशेश अतिथि प्रदिप कुमार राई व्याकुल माईल , तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्याल मन्तव्य राख्नु भएको थयाे । मन्तव्यमा अभिभावक बलराम पुडासैनीले तारकेश्वर भित्र धेरै बिद्यालयहरू छन् तै पनि गुणस्तरीय शिक्षा ,शिकाई विधिकाे फरकपनले गर्दा मैले आफ्नाे बाबू नानिहरू यश बिद्यालयमा राखेकाे कुरा बताउनु भ...