Saturday, May 18
Shadow

Prime kids Academy Montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर नगरपालिका वडा न ८ मा रहेकाे prime kids academy montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न भएको छ।

तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्यालकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माईला प्रदिवकुमार राई ,तारकेश्वर नगरपालिका वडा ८ आठका वडा अध्यक्ष स्यामकृष्णा सापकोटा लगायतकाे उपस्थित रहेकाे थियाे कार्यक्रममा अभिभावकहरूकाे तर्फबाट बलराम पुडासैनी,academy का principal रमेश श्रेष्ठ, बिशेश अतिथि प्रदिप कुमार राई व्याकुल माईल , तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्याल मन्तव्य राख्नु भएको थयाे ।

मन्तव्यमा
अभिभावक बलराम पुडासैनीले तारकेश्वर भित्र धेरै बिद्यालयहरू छन् तै पनि गुणस्तरीय शिक्षा ,शिकाई विधिकाे फरकपनले गर्दा मैले आफ्नाे बाबू नानिहरू यश बिद्यालयमा राखेकाे कुरा बताउनु भयाे। विशेष अतिथि प्रदिप कुमार राई व्याकुल माईलाले यश बिद्यालयका भाइ बहिनीहरूकाे प्रस्तुति देख्दा भविष्यमा नमुना बिद्यालय र उत्कृष्ट बिद्यार्थी उत्पादन गर्ने बिद्यालय हरूमा नपर्ने कुरामा कसैकाे दुईमत नरहने कुरा बताउनु भयाे ।

तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्यालले तारकेश्वर भित्र एक सय एक विद्यालय रहेकाेले नगर बाहिर आफ्ना बाबू नानिहरूलाई अध्यनकाे लागि लैजान नपर्ने र यस बिद्यालय नमुना बिद्यालयकाे रहने कुरामा जाेडदिनुभयाे। बिद्यालयका academy का principal रमेश श्रेष्ठले जसरी तपाईंहरूले विश्वास गरेर हामीलाई तपाईंको बाबू नानिहरू सुम्पनु भएको छ उनिहरूकाे भविष्य बनाउन कुनै कसर नराख्ने कुरा बताउनु भयाे। कार्यक्रमकाे सभापति व्यवस्थापन समितिका अध्यक्ष विनाेद देवकोटाले विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थी ,शिक्षिका लाई पुरस्कार बितरण गर्दै तपाईं अभिभावककाेहरूकाे विश्वाश ,शिक्षक ,शिक्षाका मेहनत ,बिद्यार्थी भाइ बहिनीहरूकाे लगनशीलता र बिद्यालय व्यवस्थापन समितिकाे राम्रो मार्गदर्शनकाे कारणले गर्दा हामी तारकेश्वरकाे नमुना बिद्यालय बन्न पुगेकाे छ यसमा तपाई सम्पूर्णकाे हातमा साथमा साथ काधमा काध मिलाएर अगाडि बढ्दै जाने कुरा बताउनु भयाे।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares