Friday, May 22
Shadow

टिप्स

भिजाएको ओखर दिनदिनै खानुका यस्ता फाइदा

भिजाएको ओखर दिनदिनै खानुका यस्ता फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्त्व पाइन्छन् । तर ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौं गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ । भिजाइएको ओखरले अनेकौं रोगबाट मुक्त गराउँछ । ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ । ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो । ओखरमा भएका पोषक तत्त्वले हाड र दाँत बलियो बनाउँछन्...
कब्जियत भएको छ ?  निको हुन अब अपनाउनुहोस् यी ५ सरल उपाय

कब्जियत भएको छ ? निको हुन अब अपनाउनुहोस् यी ५ सरल उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ । यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् । १ सुक्खा जामुन ६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् । पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो । २ नासपाती दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् । नासपातीका सानासाना टुक्र...
यस्ता छन् गाँजाका १० फाइदा र ५ बेफाइदा

यस्ता छन् गाँजाका १० फाइदा र ५ बेफाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
गाँजाको प्रयोग चेतनाको फरक अनूभूतिका लागि गरिएको पाइन्छ । दिमाग शान्त बनाउन र कुनै दुखाई भए त्यसलाई कम गर्न पनि गाँजाको प्रयोग भइरहेको देखिन्छ । ‘मेडिकल भ्यालु’ बोकेको आयुर्वेदिक तत्व गाँजाको नियन्त्रित र उचित मात्रामा सेवन गर्ने हो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । जसमध्ये यसका फाइदा निम्न प्रकारका छन् । १० फाइदा १. दुखाई कम गर्न र निन्द्रा लगाउन पनि यसको प्रयोग गर्न सकिन्छ । २. पाइल्स भएमा गाँजाको लेप लगाउँदा सो रोग निको हुन्छ । ३. गाँजालाई भोक लगाउने, पाचन प्रणाली राम्रो बनाउने र दिसासम्बन्धी समस्या हटाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । ४. बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजाको प्रयोग हुँदै आएको छ । ५.शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजाको प्रयोग गर्न सकि...
यस्ता छन् अदुवाका फाइदा

यस्ता छन् अदुवाका फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
  हामीकहाँ अदुवा सहजै रुपमा पाइन्छ । हामीले भान्सामा अदुवालाई स्वादका लागि भए पनि प्रयोग गर्ने गरेका छौँ । यसका फाइदा पनि उत्तिकै छन् । यस्ता छन् फाइदा साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन मद्दत गर्छ । – अदुवालाई पिसेर पानीमा उमाली त्यसमा दुई चम्चा मह मिलाएर खानाले घाँटी खसखसाएमा, रुघाखोकी लाग्दा यसको सेवनले सञ्चो हुन्छ । – यसको सेवनले बान्ता हुँदा र झाडापखाला लाग्दा नियन्त्रण गर्दछ । – यसको सेवनले मुटुरोगी, रगतमा चिनीको मात्रा क मगर्न मद्दत गर्दछ । अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ । – यसको सेवनले अप्रेशन गरिसकेपछि वान्ता हुनबाट रोक्दछ । रेगुलर अदुवाको रस खानेहरूको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ । एक चम्चा अदुवाको रस निरन्तर पिउनेलाई खोकी तथा सर्दीबाट ब...
कुन दिशा तर्फ शिरानी राखेर सुत्दा के हुन्छ ? जानी राखौं

कुन दिशा तर्फ शिरानी राखेर सुत्दा के हुन्छ ? जानी राखौं

जिवनसैली, टिप्स
काठमाडौं। सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ । गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ। पृथ्वीको दक्षिणमा ध्रुव र शिरको रूपमा मनुष्यको उत्तरी ध्रुवले ऊर्जाको एउटा धारा पूर्ण पार्छ। त्यसैप्रकार पृथ्वीको उत्तरी ध्रुव र मनुष्यको खुट्टाको दक्षिणी ध्रुवले पनि उर्जाको अर्को धारालाई पूर्ण पार्छ र चुम्बकीय तरङ्गको प्रवेशमा बाधा उत्पन्न हुँदैन। त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निन्द्रा लाग्छ। यसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख(समृद्धि एवं सम्पन्नता हुने गर्छ। यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ। अन्य दिशामा पलङ्ग...
सुत्नुअघि अपनाउनुहोस् यी उपाय, तत्काल घट्न थाल्छ तौल!

सुत्नुअघि अपनाउनुहोस् यी उपाय, तत्काल घट्न थाल्छ तौल!

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । अहिले सबैभन्दा समस्या मानिसहरुलाई आफ्नो मोटो शरीरमा नै लाग्छ । तौल घटाउने अनेक तरिका अपनाएतापनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । ‘भारतीय फिटनेस एक्सपर्ट’ तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्नु अघि निम्न कार्य गर्नुपर्ने सुझाएका छन् । १.दूधः सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ । पद्दति पद्धति २. मरिचः रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ । ३. दहीः नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट...
निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्

निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, फागुन १५ । स्वास्थ्यसम्बन्धी कैयौँ समस्याको एक प्रमुख कारण अनिद्रा पनि हो । त्यसैले निद्रासँग सम्बन्धित जुनसुकै समस्यालाई गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा विभिन्न स्वास्थ्यसमस्याको सिकार भइन्छ । यस्ता कारणले लाग्दैन निद्रा १. जीवनशैली तनावपूर्ण भएमा । २. काममा बढी चाप भएमा । ३. राति ढिलोसम्म जागा रहेमा । ४. सुत्ने समयमा यात्रा गरेको अवस्थामा । ५. स्वास्थ्य अवस्था बिग्रेको अवस्थामा । ६. कुनै औषधिको सेवनले पनि निद्रालाई असर गर्छ । ७.. कैफिन, निकोटिनको अत्यधिक सेवन निद्रा कम हुनु । यी हुन् निद्रा लगाउने उपाय १.राति निश्चित समयमा सुत्ने बानी बसाल्ने । २. सुत्नुभन्दा एक घण्टापहिले मानसिक तनावयुक्त कामबाट मुक्त हुने । ३. सक्रिय जीवनशैली अपनाउने । ४. सकारात्मक सोच राख्ने । ५. सुत्नुपहिले धेरै खाना र पेय पदार्थको सेवन नगर्ने । ६. सुत्नुपहिले चिसो दूधमा मह मिलाएर...
नरिवल पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता ५ फाइदा

नरिवल पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता ५ फाइदा

जिवनसैली, टिप्स, मुख्य समाचार, स्वास्थ्य
काठमाडौंफागुन १४ । नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनका लागि शरीरको उर्जा मिल्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जसले रोकप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । यदी तपाई बढिरहेको वजनका कारण चिन्तित हुनुन्छ भने तपाईलाई निकै फाइदा पुग्छ । विशेषज्ञलाई मान्ने हो भने विहानको समयमा नरिवल पानी पिउनु सवैभन्दा धेरै फाइदाजनक हुन्छ । यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने विहान नरिवल पानी खानु फाइदाजनक हुन्छ । विहानको समयमा नरिवल पानी पिउनुको फाइदा थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ । विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ । किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ । यदी तपाइ वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने ...
ल्वाङका यी ८ फाइदा

ल्वाङका यी ८ फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । मसला र औषधिको रुपमा पहिलैदखि नै ल्वाङको प्रयोग हुँदै आएको छ । ल्वाङको माथिल्लो भाग जसलाई फुल भनिन्छ, यसलाई घाम मा सुकाएर राख्नाले धेरै फाइदा लिन सकिन्छ । ल्वाङले अनेक स्वास्थ समस्यालाई समधान गर्दछ । -मुटुको समस्या समधानः दिनमा एउटा ल्वाङ चबाउनाले मुटुसम्बन्धि समस्याबाट छुट्कारा पाइन्छ । -रोगविरुद्ध लड्ने क्षमतामा वृद्धिः खानामा ल्वाङलाई मिसाएर खानाले रोगविरुद्ध लड्ने क्षमतामा वृद्धि हुन्छ । -ल्वाङ खानाले शिघ्रपतनको समस्यालाई ठिक गर्छ । -ल्वाङ खानाले घाउहरु पनि छिटो सन्चो हुन्छन् । यसमा हुने एन्टीबायोटिकले घाउहरु पूर्ण रुपमा निको हुन सहयोग गर्छ । -यसको प्रयोगले मुखमा रहेको दुर्गन्धलाई हटाउन मद्दत गर्दछ । जसले दाँत दुख्ने समस्या पनि हटाउँछ । -दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक आउने तथा छाला नरम हुन्छ । -ल्वाङ खानाले यसमा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्...
दिनदिनै तुलसीको पात चपाउने मानिसलाई लाग्दैन मुटुरोग

दिनदिनै तुलसीको पात चपाउने मानिसलाई लाग्दैन मुटुरोग

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, फागुन १० । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् । तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ । अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् । तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रिय...