Friday, March 29
Shadow

ल्वाङका यी ८ फाइदा


  • -इ
  • इ+

काठमाडौं । मसला र औषधिको रुपमा पहिलैदखि नै ल्वाङको प्रयोग हुँदै आएको छ । ल्वाङको माथिल्लो भाग जसलाई फुल भनिन्छ, यसलाई घाम मा सुकाएर राख्नाले धेरै फाइदा लिन सकिन्छ । ल्वाङले अनेक स्वास्थ समस्यालाई समधान गर्दछ ।

-मुटुको समस्या समधानः दिनमा एउटा ल्वाङ चबाउनाले मुटुसम्बन्धि समस्याबाट छुट्कारा पाइन्छ ।
-रोगविरुद्ध लड्ने क्षमतामा वृद्धिः खानामा ल्वाङलाई मिसाएर खानाले रोगविरुद्ध लड्ने क्षमतामा वृद्धि हुन्छ ।
-ल्वाङ खानाले शिघ्रपतनको समस्यालाई ठिक गर्छ ।
-ल्वाङ खानाले घाउहरु पनि छिटो सन्चो हुन्छन् । यसमा हुने एन्टीबायोटिकले घाउहरु पूर्ण रुपमा निको हुन सहयोग गर्छ ।
-यसको प्रयोगले मुखमा रहेको दुर्गन्धलाई हटाउन मद्दत गर्दछ । जसले दाँत दुख्ने समस्या पनि हटाउँछ ।
-दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक आउने तथा छाला नरम हुन्छ ।
-ल्वाङ खानाले यसमा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न सहयोग गर्छ ।
-घाँटीको लागी यो अचुक औँषधी हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares