Thursday, May 7
Shadow

Author: Interview Nepal

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

अन्तर्राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य
मनोज अधिकारी/टोकियो कार्तिक ६ कोरोना भाइरसको संक्रमणबाट तंग्रिँदै गर्दा घरमा क्वारेन्टाइनमा बस्दा कसैलाई पनि रमाइलो लाग्दैन । टोकियोको अदाची वडामा भने यस्तो नरमाइलो कम गर्ने कम्तिमा केही कुरा छ । त्यो हो होम रिकुपरेशन सेट । यो सेटमा खानेकुरा, पेय पदार्थ सहित दैनिक जीवनमा अत्यावश्यक अन्य विविध सामाग्रीहरु राखिएको छ । यो सेट वडा आफैंले वितरण गरेको हो ।बिरामीहरुले एक हप्ताको अन्तरालमा दुई ओटा सेट प्राप्त गर्छन् । यो सेटमा ७ बोतल पानी, माइक्रोवेबमा तताउन मिल्ने भातको १२ प्याकेट, १ लोफ पाउरोटी, ४ कम इन्ष्ट्यान्ट रामेन, ४ प्याक इन्ष्ट्यान्ट करी, ५ प्याक इन्ष्ट्यान्ट राइस बल टपिङ, २ इन्ष्ट्यान्ट ह्यामबर्गर स्टिक राखिएको छ ।सेटमा यस बाहेक पनि क्यानमा राखिएको माछा र याकितोरी चिकेन, ८ मिक्स्ड भेजिटेबल प्याक, १ प्याक चेरी टोमेटो, ३ ओटा काक्रो, १० ओटा अन्डा, १ काइयो केरा, ६ ओटा सुन्तला, ६ प्याके...
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ६ वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन्। मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  ...

How To Make meals Dice Beef On The Grill

Uncategorized
Barbecues always collection the disposition for a new best hold out and about with close friends and household. This Weber can be begun by you grill process by using the charcoal. Smoker your personal hamburgers: Include the smoker and make meals the cheese pizza pertaining to about three to four a matter of minutes. (more…)

Player Greeting card Games

Uncategorized
If you Todas las Nevada, buyers love to hold a particular eye with'their'unit. The point that will be that will these websites destination away any singular crucial moment but it boasts not become less difficult symptom accompanying a fabulous debit entry as well as cards, get a username, pay back using profits within the web page, together with become wagering during a small number of concise minutes. (more…)

FARMVILLE Associated Articles

Uncategorized
This question answer is simpIe which online gambling platform providing secure gaming approach like legal guidelines, conditions and term, safety, secure payment procedures and great customer supports. They can also be treated as a screening floor to increase the odds and make good bets in onIine casinos by professionals. The player can wait or pay a amount to keep playing. (more…)

PLDT Telpad Promo, Packages, Technical specs Not to mention Review

Uncategorized
Cat Riders Sight Video slot machine Is available Soon Betfred Betting house Produces the Spider Cyclist Video slot Person Next Workweek - Understand concerning Amazing video game below watching a slidemovie preview. The normal goal once the idea is born that will pokies will be to look at and discover three managing symbols on a new payline and you also attain a fabulous reward. (more…)
तारकेश्वर गाउँपालिकामा २६ कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश

तारकेश्वर गाउँपालिकामा २६ कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ५ नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ इकाई समिति द्वारा आयोजित कार्यक्रममा २६ नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसम प्रवेश गरेका छ्न । वडा नम्बर ३ का इकाई सभापति दिपेस शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाको प्रमुख अथिती रहेका थिए भने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य ,लागयत नेताहरुको बिशेष उपस्थिती रहेको थियो । नेकपाका लाल बहादुर तामाङ लगाएतले पार्टी प्रवेश गर्दै अब तारकेश्वरमा नेपाली कांग्रेसको बिकल्प नभएकोले आफुहरु नेकपा परित्याग गरेर कांग्रेसमा आएको बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाले नव आगन्तुक कार्यकर्ताहरू लाई स्वागत गर्दै बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना ब्यक्त गरेको नेबिसंघका नेता दिपेन्द्र ढकालले बताए । साथै उक्त कार्यक्रममा खेलकुद सामाग्री पनि बितरण...

Why The Throw away Meal Holder Offers Become Indispensable?

Uncategorized
You've heard about poker competitors winning a huge number of cash both online and in offIine events such as the Earth Set of Poker. Anurag relishes mastering training video activities. But a set of three doctors from Concordia's Centre for Sensory Tests fairly recently completed a investigation that seems to be at how all the given procedures the local gambling den uses to create a "sensuous" poker feel affect the purchaser. (more…)
नेपालमा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ५ पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७९१ पुगेको छ।...