Thursday, October 22
Shadow

Author: Interview Nepal

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप : स्वयम्भू फोटोफिचर सहित (पुरा पढ्नुहोस्)

टिप्स, ब्यानर समाचार, ब्लोअप, शिक्षा, समाज
  लक्ष्मण श्रेष्ठ पौष ९,काठमाडौं । काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ‘त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूको स्तूप काठमाडौँमा अवस्थित छ। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाईन्छ। नेवारीबाट स्येँको अर्थ स्वय...
यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

यस्तो छ देउवा नेतृत्वको निर्वाचित काँग्रेस केन्द्रीय कार्यसमिति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ । सभापतिमा पुन शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले नेतृत्व गरेको केन्द्रीय कार्य समिति यस्तो रहेको छ । १४ औं महाधिवेशन बाट निर्वाचित नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको नामावली: पदाधिकारी (१३ जना) सभापति – शेरबहादुर देउवा उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी । केन्द्रीय सदस्यहरू :- खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, ग...
अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

अब क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध, बनाए कारबाही गरिने (सुचनासहित)

शिक्षा, समाचार, समाज
खगेन्द्र अबस्थि/कैलाली कैलालीको एक क्याम्पसले परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाएको छ । विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पस सुखडले यस्तो निर्णय गरेको हो ।
परिपुर्ण बहुउद्येश्यीय सहकारीको सुभारम्भ,प्रधान कार्यलय भक्तपुरको राधेराधेमा

परिपुर्ण बहुउद्येश्यीय सहकारीको सुभारम्भ,प्रधान कार्यलय भक्तपुरको राधेराधेमा

समाचार
काठमाडौँ म हैन हामि भनौ एक हैन सबै जुटौँ भन्ने नारासहीत परिपुर्ण बहुउद्येश्यीय सहकारी संस्थाको एक कार्यक्रमको विच सुभारम्भ भएको छ । समाजमा अनुत्पादक रुपले छरिएर रहेको स–सानो पुँजिलाई संकलन गरि उत्पादनशिल क्षेत्रमा लगाउने उद्येश्यका साथ उक्त सहकारिको सुरुवात भएको हो । संस्थामा आबद्ध सदस्यहरुसँग रहेको निष्क्रिय पुँजिलाइ स्वच्छ प्रतिस्पर्धाद्धारा उत्पादनमुलक क्षेत्रमा लगानि गरि सम्पुर्ण सदस्यहरुलाइ आत्मानिभर बनाउनको लागि यो सहकारिको स्थापना भएको हो । सहकारिको मर्म र भावलाइ आत्मासाथ गर्दै सहकारिको मुल्य मान्यता सिद्धान्त नितिनियम तथा परिधिभित्र रहि समाज र समुदायमा एक स्तरिय र प्राथमिक वित्तिय सहकारि संस्थाको रुपमा स्थापित गर्ने यस सहकारिको परिकल्पना रहेको छ । उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै प्रमूख अतिथिको रुपमा रहनुभएको भक्तपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष शिव प्रसाद मानन्धरले आफ...
ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
  २१ मंसिर,काठमाडौं । अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ। यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो। कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्नसक्छ : कोरोनाभाइरसका नयाँ(नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन् । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। फाइजरले बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सु...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो केन्द्रिय सदस्यमा रानाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो केन्द्रिय सदस्यमा रानाको उम्मेदवारी

राजनिती, समाचार
मंसिर २३, काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोज रानाले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।उनि संघीयता महाधिवेशन प्रतिनिधि तथा तार्केश्वर नगरपालिका वडा न. ४ को निवर्तमान इकाई सभापति समेत हुन। नयाँ पुस्तालाई नेपाली कांग्रेस प्रति जिम्मेवारी र आकर्षित गर्नका लागि सबै भन्दा कान्छो केन्द्रिय सदस्यको रुपमा उम्मेदवारी दिएको उनले बताएका छन्। पार्टीलाई उच्च स्थानमा पुर्याउनका लागि आवश्यक रहेको र सबल, सुदृढ र नविन कांग्रेस रुपान्तरणका मुल प्रवाहमा युवाको सहभागिताले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनले बताएका छ्न्। पूरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको उचित समन्वय गर्ने प्रतिबद्धताका साथ आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा समेत प्रष्ट बहुमतको सरकारका लागि अहिले देखिनै सक्रिय हुन आवश्यक रहेको उनले बताएका छन् ।...
बेल्कोटगढी १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने

बेल्कोटगढी १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौं, मंसिर २१ दिपक न्यौपाने बेल्कोटगढी नगरपालिका १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने भएको छ। बागमती प्रदेशका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री केसव राज पाण्डे र नगरपालिकाका मेयर राजेन्द्र रमण खनालको सिफारिसमा पुल निर्माण हुने भएको हो। नगरपालिकाको कालिघुम्ति भृकुटी सडकखण्ड अन्तर्गत बेलकोट खोलामा पक्कि पुलको शिलान्यास कार्यक्रम मंसिर २० गते समापन भएको छ । कार्यक्रमा सम्बोधन गर्दै बेल्कोटगढीका प्रमुख राजेन्द्र रमन खनालले बेल्कोटगढीको बिकासमा प्रदेश सरकार र नगर सरकार अझै अग्रसर भएर लाग्ने जानकारी दिनुभयो । साथै बेल्कोटगढीका विभिन्न तहमा बिकासका कामहरू द्रुत गतिमा भइरहेको र नयाँ बिकास निर्माणका गतिविधिलाई पहल गर्ने बताउनुभयो ।  पूर्व मन्त्री पाण्डेले सम्बोधन गर्दै आगामी दिनमा थप पुर्बधारको काम गर्दै समृद्धि बेल्कोटगढी बनाउन पहल गर्ने बत...
छ्हारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा मङ्सिर २५ गते हुने

छ्हारी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा मङ्सिर २५ गते हुने

आर्थिक, टिप्स, समाचार
दिपक न्यौपाने,नुवाकोट, मंसिर २० बेल्कोटगढी नगरपालिकामा रहेकोे छ्हारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभामा सम्पुर्ण सेयर सदस्यलाई उपस्थितको लागि अनुरोध गरेको छ। यस संस्थाले १५ औं बर्ष पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको अबसरमा ७५ बर्ष भन्दा माथिका सेयर सदस्यलाई सम्मान र सेयर सदस्यका छोरा छोरीले २०७७ सालको परिक्षामा विशिष्ट श्रेणी वा सो भन्दा माथी अङ्क ल्याइ उर्तिण गरेकालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम मङ्सिर २५ गते बिहान ठिक ११ बजे बेल्कोट भज्याङ्ग मा.बि मा हुने सो सस्थाका अध्यक्ष नारायण प्रसाद खनालले बताउनु भयो । साथै समयमा उपस्थित हुने सेयर सदस्य र कार्यक्रमको अन्तिम सम्म बस्ने सेयर सदस्य बाट गोलाप्रथा गरी १/१ जनालाई पुरस्कार दिने ब्यबस्था रहेको छ। साधारण सभामा उपस्थित हुने सेयर सदस्यलाई खाजा बापत २५० रुपैया उपलब्ध गर...
अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १९,काठमाडौं ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एक वर्ष भित्रमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टी सरकारमा जाने दावी गरेका हुन् । अध्यक्ष ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए । धार्मिक सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहो(याएका छन्। अव मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि...
शर्माले पुन : केन्द्रीय सदस्य पदमै दिए उम्मेदवारी

शर्माले पुन : केन्द्रीय सदस्य पदमै दिए उम्मेदवारी

राजनिती, समाचार
मसिंर १६,काठमाडौं ।   आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टिको एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका मिडिया नेपाल केन्द्रीय अनुशासन समितिका संयोजक तथा सञ्चार उद्यमी वंशीकुमार शर्माले फेरी केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिएका छन् । मिलनसार, प्रखर अनि स्पष्ट व्यक्ति एवं युवाहरुमाझ निकै लोकप्रिय नेता शर्मा राप्रपाको स्थापनाकालदेखि निरन्तर राजनीतिमा प्रवेश गरेका हुन् । राप्रपामा विभिन्न समूहहरुले उम्मेदवारी घोषणा गरिरहँदा उनले भने आफु संस्थापक प्यानलबाट उम्मेदवारी दिएको बताएका छन् । सबै नेताहरुका प्रिय मानिने नेता शर्मा राप्रपा विद्यार्थी कार्यकालमा स्ववियु निर्वाचनमा पनि चुनाव लडेका थिए । त्यस्तै दाङ जिल्ला सुकुम्बासी समाधान आयोगकाका सदस्य तथा प्रवक्ता, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको विकास समितिको सदस्य, विभिन्न संघसंस्थामा आबद्ध रही जिम्मेवारी सम्हाल...