नेकपा एमालेको जरा अभियान वडा केन्द्रित अन्तर्गत वडा नं ४ मा वडा कमिटी गठन
कृष्णनगर, कपिलवस्तु, फागुन २२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ४ मा आज नेकपा एमालेको जरा अभियान अन्तर्गत वडा कमिटी उर्मिला कहांरको अध्यक्षतामा ९ सदस्यि वडा कमिटी गठन गरिएको छ।
वडा कमिटी अध्यक्ष गौरव मणिको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, मुखतार बेग आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान सचिव दिपेन्द्र चौधरी लगायत अतिथि हरुको उपस्थितिमा वडा अधिवेशन सम्पन्न गरिएको छ।
अतिथि हरूले नव निर्वाचित वडा कमिटीका पदाधिकारी लाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। लगभग बिस जना नयाँ व्यक्ति हरु नेकपा एमाले पार्टिमा प्रवेश गरेको जान...









