Tuesday, April 30
Shadow

राष्ट्रिय महिला लिगमा आज एपीएफ र चन्द्रपुर भिड्दै


  • -इ
  • इ+

काठमाडौँ, माघ २८ । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ ।

खेल दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने सुरु हुनेछ ।

एपीएफ आज पनि अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।

चन्द्रपुर भने एपीएफको अपराजित यात्रा टुंग्याउन चाहन्छ । लिगको छटौँ स्थानमा चन्द्रपुर ७ खेलमा ६ अंक जोडेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares