Thursday, April 25
Shadow

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी


  • -इ
  • इ+

 

काठमाडौँ  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जरङ्खु शाखा कार्यालयले नौंलो जीवन समृद्धि जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ ।

आत्मा हत्या गरि निधन भएकी गजुरेलले नौलो जिवन बीमा अन्तर्गत १ लाख ५० हजार रकम बराबरको बीमा गराएको कम्पनीले जनाएको छ ।नुवाकोटको सरस्वती बजगाईं गजुरेलले आत्मा हत्या गरेकी थिइन्।

शनिबार बेलकोटगडी नगरपालीका वडा नं ९ का अध्यक्ष बाबु राम गजुरेल त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्स जरंखु शाखाका अध्यक्ष कपिल आचार्य , सदस्य राजु बगाले , गणेश श्रेष्ठ , व्यवसाय संयोजक सुमन बजगाईं शाखा प्रबन्धक पूर्णप्रसाद ढुंगानाले एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका छन् ।

नेपाल लाईफ इन्स्योरेन्स जारंखु उपशाखाकाका प्रमूख पूर्ण प्रसाद ढुंगानाका अनुसार आत्मा हत्या गरी मृत्यु भएकि विमित सरस्वती बजगाईं गजुरेलको छोरी रेशिका गजुरेल लाई कम्पनीले बीमाङ्क रकम वापतको १ लाख ९८ हजार ७५० , रुपैँया हस्तान्तरण गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स नेपालकै अग्रणी जिवन बीमा कम्पनी मानिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares