Friday, May 8
Shadow

Tag: नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश  घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

आर्थिक, ब्यानर समाचार 2
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश  वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीले शेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ०.७९ प्रतिशत लाभांश कर तिर्नका लागि वितरण गर्न लागिएको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी २२औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।...
नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

आर्थिक
  काठमाडौँ  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जरङ्खु शाखा कार्यालयले नौंलो जीवन समृद्धि जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ । आत्मा हत्या गरि निधन भएकी गजुरेलले नौलो जिवन बीमा अन्तर्गत १ लाख ५० हजार रकम बराबरको बीमा गराएको कम्पनीले जनाएको छ ।नुवाकोटको सरस्वती बजगाईं गजुरेलले आत्मा हत्या गरेकी थिइन्। शनिबार बेलकोटगडी नगरपालीका वडा नं ९ का अध्यक्ष बाबु राम गजुरेल त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्स जरंखु शाखाका अध्यक्ष कपिल आचार्य , सदस्य राजु बगाले , गणेश श्रेष्ठ , व्यवसाय संयोजक सुमन बजगाईं शाखा प्रबन्धक पूर्णप्रसाद ढुंगानाले एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्स जारंखु उपशाखाकाका प्रमूख पूर्ण प्रसाद ढुंगानाका अनुसार आत्मा हत्या गरी मृत्यु भएकि विमित सरस्वती बजगाईं गजुरेलको छोरी रेशिका गजुरेल लाई कम्पनीले बीमाङ्क रकम वापतको...