रसुवा- नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको छ । विद्युतीय कार र केही ठूला तथा मझौला गाडीको आयात बढ्दै गएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा गाडी आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ वटा विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने गर्छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको छ । गएको वर्ष यही अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ राजस्व असुली भएको थियो ।
रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्दो
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ
by Interview Nepal
शान्ति पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान
by Interview Nepal
कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न
by Interview Nepal
कृष्णनगर नगरपालिकाको प्रमुख शाह र मुख्यमंत्री योगी विच भेटवार्ता
by Interview Nepal
टाेखा चाकु वृत्तचित्र सम्झााैता कार्यक्रम सम्पन्न
by Interview Nepal