Thursday, April 25
Shadow

Tag: चुइंगम

होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

जिवनसैली, टिप्स
काठमाडौं । तपाई दैनिक चुइंगम चपाउनुहुन्छ भने सावधान । किनकी यसले तपाईंको ज्यान लिन सक्छ । एक रिपोर्टका अनुसार ब्रेड र चुइंगममा पाइने तत कोलोन क्यान्सरको कारण बन्न सक्छ । जसका कारण समय नपुगी मानिसको मृत्यु हुनसक्छ । नेनोइम्प्याक्टको जरनलमा प्रकाशित यस अध्ययन रिपोर्टका अनुसार ब्रेड तथा चुइंगममा टाइटेनियम डाईअक्साइड नामको एक तत्व पाइन्छ । जो जोडिएका कोशिकालाई तोड्न भूमिका खेल्छ । कोशिका टुट्नासाथ पाचनतन्त्र कमजोर बन्न जान्छ र जसको कारण संक्रमण रोगको खतरा उत्पन्न हुन्छ । यतिमात्र होइन टाइटेनियम डाइअक्साइड पेटको कोशिकाको जाल तोडेर शरीरको दोस्रो हिस्सामा पनि जानसक्छ । यो अध्ययन विघमटन विश्वविद्यालयका शोधकर्ताले गरेका हुन् । अध्ययनकर्ता ग्रेचेन माहलर ले बताए अनुसार चुइंगम तथा ब्रेडमा पाइने वाला टाइटेनियम डाइअक्साइड यस्तो तत्व हो, जसको विस्तारै विस्तारै लत लाग्दै जान्छ । तसर्थ त...