Thursday, March 28
Shadow

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोडे ह्वाइटहाउस


  • -इ
  • इ+

काठमाडौँ, माघ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो चार बर्षे कार्यकाल पुरा गरेर ह्वाइटहाउस छोडेका हुन् ।

ट्रम्प आफ्नो बिदाई समारोहमा सहभागी हुन ज्वाइन्ट बेस आन्ड्रयुमा पुगेका हुन् । उनले त्याँहा बिदाई भाषण दिनेछन भने यो भाषणको यसअघिका राष्ट्रपतिको रुपमा गर्ने भाषणमा जस्तो रेकर्ड र टेलीप्रम्पटर हुने छैन ।

ट्रम्प पत्नी मेलानिया ट्रम्पसँगै फ्लोरिडा जाने बताइएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले केहि बेरमा शपथ लिदै छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares