Thursday, April 25
Shadow

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो , अब अर्को कहिले ?


  • -इ
  • इ+

काठमाडौँ , पुस २४ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सरिएको छ । यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने शुक्रबार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको कदममाथि ७ पुसबाट काँग्रेसमा छलफल जारी छ । बैठकबाटै संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको काँग्रेस थप नीति आगामी बैठकबाटै तय गर्ने रणनीतिमा छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares