Thursday, March 28
Shadow

प्रेमीद्वारा आफ्नै पतिको हत्या


  • -इ
  • इ+

काठमाण्डौं, पुष १२

महिलाले चाह्यो भने जे पनि गर्नसक्छन् भन्ने उदाहरण केही घटनाले दिन्छन्। हालै भारतको मध्य प्रदेशमा एक यस्तै घटना भएको छ । जहाँ आफ्ना प्रेमीद्वारा महिलाले आफ्नै पतिको हत्या गराएकी छन् ।

राजस्थानको कोटामा जन्मदिन मनाउँदै गरेका पतिलाई प्रेमी पठाएर महिलाले हत्या गराएको खबर सार्वजनिक भएको छ । पहिला महिलाले पतिसँग प्रेम विवाह गरेकी थिइन् । फेरि आफ्नो जिन्दगीबाट पतिलाई हटाउन प्रेमीको प्रयोगले हत्या गरेकी छन् ।

खबर अनुसार महिलाको मुटुको एक भल्वमा खराबी थियो । यसका बावजुद पनि युवकले आफ्नो परिवारकोविरुद्ध गएर बिहे गरेका थिए । हत्या भएपछि प्रहरीले महिला र उनको प्रेमीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मृतक यशपाल र आरोपी पूजा देहरादुनको एक कलेजमा सँगै अध्ययन गर्दथे । युवतीको मुटुको एक भल्वमा खराबी थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares