Friday, April 19
Shadow

Tag: पतिको हत्या

प्रेमीद्वारा आफ्नै पतिको हत्या

प्रेमीद्वारा आफ्नै पतिको हत्या

अन्तर्राष्ट्रिय, समाज
काठमाण्डौं, पुष १२ महिलाले चाह्यो भने जे पनि गर्नसक्छन् भन्ने उदाहरण केही घटनाले दिन्छन्। हालै भारतको मध्य प्रदेशमा एक यस्तै घटना भएको छ । जहाँ आफ्ना प्रेमीद्वारा महिलाले आफ्नै पतिको हत्या गराएकी छन् । राजस्थानको कोटामा जन्मदिन मनाउँदै गरेका पतिलाई प्रेमी पठाएर महिलाले हत्या गराएको खबर सार्वजनिक भएको छ । पहिला महिलाले पतिसँग प्रेम विवाह गरेकी थिइन् । फेरि आफ्नो जिन्दगीबाट पतिलाई हटाउन प्रेमीको प्रयोगले हत्या गरेकी छन् । खबर अनुसार महिलाको मुटुको एक भल्वमा खराबी थियो । यसका बावजुद पनि युवकले आफ्नो परिवारकोविरुद्ध गएर बिहे गरेका थिए । हत्या भएपछि प्रहरीले महिला र उनको प्रेमीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक यशपाल र आरोपी पूजा देहरादुनको एक कलेजमा सँगै अध्ययन गर्दथे । युवतीको मुटुको एक भल्वमा खराबी थियो ।  ...