Wednesday, April 24
Shadow

Tag: स्मरण शक्ति

यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति

यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौँ, माघ ९ । मस्तिष्क मानव शरीरको एक महत्त्वपूर्ण र संवेदनशील अङ्ग हो । मस्तिष्कले नै शरीरको सम्पूर्ण भागलाई नियन्त्रणमा राख्ने काम गर्छ । मानिसले गर्ने हरेक क्रियाकलापमा मस्तिष्कको महत्त्वपूर्ण भूमिका रहेको छ । मानिस सफल रअसफल हुनका लागि सकारात्मक सोच हुनु जरुरी छ । त्यसका लागि स्मरण शक्ति बलियो हुनुपर्छ । स्वस्थ मस्तिष्कका लागि भोजनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईँले खानु भएको खानाले तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । जसले स्मृति र एकाग्रता जस्ता विशिष्ट मानसिक कार्यहरू सुधार गर्न सक्दछन्। स्मरण शक्ति ह्रास हुनबाट बचाउनको लागि स्वस्थ जीवनशैली हुनुपर्छ । यस्तै योग, ध्यान, प्राणायाम जस्ता विधिले पनि मस्तिष्कको कार्य सञ्चालनलाई सही राख्छ । सामान्यता स्वास्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । म...
रातिमा मस्त सुत्नुहोस् र स्मरण शक्ति बनाउनुहोस् तेज !

रातिमा मस्त सुत्नुहोस् र स्मरण शक्ति बनाउनुहोस् तेज !

जिवनसैली, टिप्स
काठमाडौं पुस १७ । हाम्रा केहि बानी बेहोराहरु निकै घातक हुन्छन् । जसले हाम्रो दिमागलाई बिस्तारै बिस्तारै सुस्त बनाई रहेको हुन्छ । तनाव सबको जीवनकोको एक हिस्सा बनेर रहेको हुन्छ ।  आज भोली मानिस सामाजिक सञ्जालमा नै रोमलीएका हुन्छन् । यसले गर्दा निद्रा नै बिगारेको छ । समयमा सुत्ने बानी छैन । यसले स्वास्थ्यमा असर पार्छ । यदि तपाइँ स्वस्थ बन्न चाहानु हुन्छ या आफ्नो स्मरणशक्ति तिव्र बनाउन चाहनुहुन्छ भने अन्य चिन्ता छाडेर आरामले आफ्नो निद्रा पूरा गर्नुहोस् । राम्रो निद्राले नै तपाइँको स्मरण शक्ति बढाउन सहयोग बन्दछ । एक अध्ययनबाट यसको पुष्टि भएको छ ।अध्ययनअनुसार पूरै दिन व्यक्तिको मानसिक गतिविधि राति निद्रामा मस्तिस्कले पुन दोहोर्‍याउने गर्दछ ।जसबाट तन्त्र कोशिकाबीच सक्रिय माइक्रोस्कोपिक कनेन्सन बलियो बन्छ । निद्राका बेला दोहोरिने गतिविधि मस्तिस्कको हिप्पोक्याम्पस क्षेत्रमा हुन्छ । जो ...