Friday, April 26
Shadow

Tag: शैक्षिक वित्त

शैक्षिक वित्त

शैक्षिक वित्त

विचार, समाज, सम्पादकीय
सरोज पोखरेल/काठमाण्डौँ, मंसिर २६ शिक्षाका लागि आवश्यक आम्दानीका स्रोतहरु संकलन गर्ने र त्यसको उपयुक्त वांडफांड नै शैक्षिक वित्त हो | यसले शिक्षा खर्च कसरी जुटाउने , कस्तो शिक्षा दिने , क-कसलाई शिक्षा दिने , समाजबाट के- कस्तो अपेक्षा राख्ने ,सामाजिक संरचना , भौगोलिक अवस्था र प्राकृतिक सम्पदाका आधारमा शिक्षा क्षेत्रमा भएको लगानीलाई के-कसरी न्यायोचित र प्रभावकारी बनाउने , सामाजिक लाभ र सामाजिक न्यायको सिद्धान्त अनुरुप शिक्षा खर्चमा सवैको समान पहुँच र अवसरलाई कसरी सुनिश्चित गर्ने ? वित्तीय स्रोतहरुलाई सिधै लक्षित वर्गमा पुर्याउन के-कस्तो प्रकारको नीति अनुशरण गर्ने, शिक्षामा गरिने खर्चलाई कसरी परिणाममुखी बनाउने तथा वित्तीय स्रोतहरुलाई के-कस्ता विधि अवलम्वन गरी उदेश्यमूलक बनाउन सकिन्छ भन्ने लगायतका विषयवस्तुहरुको अध्ययन गर्दछ | शैक्षिक वित्तका क्षेत्रहरुमा शिक्षामा के-कति लगानी गर्ने ,...