Wednesday, April 24
Shadow

Tag: शासक मात्तिएको बेला

शासक मात्तिएको बेला

शासक मात्तिएको बेला

ब्यानर समाचार 2, साहित्य/कला
लेखक - उपेन्द्र तिमल्सिना बाँच्न कठिन छ सास फेर्न सजिलो छ हावा पाउन गाह्रो छ ! भोजनले आकाश छोएको बेला भोक सस्तिएको छ !! त्यसैले त साथि यहाँ मृत्यु सजिलै पाइन्छ तर बाँच्न धेरै कठिन छ !! समाज मात्तिएको बेला , मन रित्तिएर खाली खाली छ आँसुको त कुनै भाउ छैन ! तर हाँसो त यहाँ किन्नै सकिन्न , त्यसैले त साथि यहाँ मृत्यु सजिलै पाइन्छ तर बाँच्न धेरै कठिन छ ! प्रेमको बजार त खुलेकै छैन मायाको कोठिहरु बिक्रीमा छन् आफन्तहरु त छरपष्ट छन् आफ्नो त कतै भेटिन्न ! त्यसैले त साथि यहाँ मृत्यु सजिलै पाइन्छ तर बाँच्न धेरै कठिन छ ! सिटामोल माफियाको गोदाममा बन्दकि बसेको बेला विष त यहाँ सरकारले निःशुल्क बाँडेकै छ !! जनताको आँखामा संबृद्धीको भ्रम फालेर शासकहरु त मस्तीले हाँसेकै छन् ! समाजवादको घोडा चढ्ने बेला भिख मागेर पनि सरकार बाँचेकै छ !! त्यसैले त साथि ...