Thursday, April 25
Shadow

Tag: शंकर पोख्रेल र घनश्याम भुसाल

पार्टी फुट्न नदिन पोख्रेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता

पार्टी फुट्न नदिन पोख्रेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटवार्ता भएको छ । राजनीतिक रुपमा विभाजित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा फुटतर्फ अग्रसर भइरहेका बेला दोस्रो तहका दुई नेताहरु पोख्रेल र भुसालबीचको विहिबार सिंहदरबारमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । नेकपालाई विभाजन हुन दिनु हुदैन भन्ने नेताहरु मध्येका पोख्रेल ओलीका विश्वास पात्र मानिन्छन् भने नेता भुसाल माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् । भेटमा दुवैले सहमति र एकताको नयाँ विन्दु खोज्ने प्रयास गरेको बताइएको छ । एकताको नयाँ विन्दुमा जान स्पष्ट खाका भने दुवै जनाले प्रस्तुत नगरेको बुझिएको छ । प्रचण्ड(नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई अनिवार्य शर्त बनाए...