Wednesday, April 24
Shadow

Tag: ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष’

साझा पुरस्कार ढुङ्गानालाई प्रदान

ब्यानर समाचार 2
विसं २०७८ को साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष’ कृतिका लागि कोशकार प्रा. नीलमणि ढुङ्गानालाई  साझा प्रकाशनले प्रदान गर्ने भएको छ। नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा  कोशकार प्रा. नीलमणि ढुङ्गानाले कोशमा उल्लेख गर्नुभएको छ । वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट ठहरिएका ग्रन्थलाई प्रत्येक वर्ष दिइने यो पुरस्कार उक्त कृतिलाई प्रदान गरिने प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले जानकारी दिनुभयो।  ...