Thursday, December 7
Shadow

साझा पुरस्कार ढुङ्गानालाई प्रदान


  • -इ
  • इ+

विसं २०७८ को साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष’ कृतिका लागि कोशकार प्रा. नीलमणि ढुङ्गानालाई  साझा प्रकाशनले प्रदान गर्ने भएको छ।

नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा  कोशकार प्रा. नीलमणि ढुङ्गानाले कोशमा उल्लेख गर्नुभएको छ ।

वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट ठहरिएका ग्रन्थलाई प्रत्येक वर्ष दिइने यो पुरस्कार उक्त कृतिलाई प्रदान गरिने प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले जानकारी दिनुभयो।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares