Thursday, April 25
Shadow

Tag: वचन बचत तथा ऋण सहकारीको शिक्षा उप – समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।

वचन बचत तथा ऋण सहकारीको शिक्षा उप-समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।

वचन बचत तथा ऋण सहकारीको शिक्षा उप-समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- २०७९ मंसिर १७ गते इचिवन मल्टिभेन्यु डिल्लीबजारमा वचन बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप- समितिको आयोजनामा एकदिने अभिमुखिकरण तालीम सप्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता मुकुन्दराज खनालले गर्नुभएको थियो भने संचालन कृष्णप्रसाद डंगोलले गर्नुभएको थियो ।       उक्त कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि, अतिथि, उपस्थित महानुभावहरुलाइ डा. देशमर्दन बस्न्यात ज्युले स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो । उहाँ ले स्वागतमन्तव्यको क्रममा सहकारीले रास्ट्रीय बिकाशमा खेलेको भुमिका र बिकासशिल राष्ट्र मा यस्को महत्त्व बारेमा पनि अन्तर्राष्ट्रिय उदारणहरु पेश गर्नु भएको थियो ।   कार्यक्रमको मुख्य उद्देश्य भनेको भर्खरै (२०७९ भाद्र १७ मा ) नवगठित संचालक समिति , लेखा सुपरिवेक्षण समिति लगाएतका समितिहरुका पदाधिकारी सहित सदस्यहरुलाइ एवं संस्थाको...