Friday, April 26
Shadow

Tag: राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

आर्थिक, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । कात्तिक १ गते अर्थात भोलि मंगलबार जारी गर्ने गरी बैंकले ४ किसिमका कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो । बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । २८ दिने ट्रेजरीका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ, १८२ दिनका लागि ५ करोड रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । यसअघि असोज २४ गते राष्ट्र बैंकले ४ किसिममा कुल १३ अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।...