Friday, March 29
Shadow

Tag: राष्ट्रपति र उपराष्ट्रपति

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा दर्शन

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा दर्शन

मुख्य समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, फागनु २७ । शिवरात्रिका अवसरमा पशुपतिमा लाखौँ भक्तजनले दर्शन गरेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गरेका हुन् । उनीहरुले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गरे । बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पशुपतिनाथ क्षेत्रमा भण्डारी र पुन आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।  ...
राष्ट्रिय महिला दिवसः राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो शुभकामना

राष्ट्रिय महिला दिवसः राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो शुभकामना

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गरेकी छन । संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार ...