Tuesday, March 19
Shadow

Tag: रामवरण यादव

राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो छ : पूर्व राष्ट्रपति यादव

राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो छ : पूर्व राष्ट्रपति यादव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १६ वर्तवान परिस्थीतिको राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो रहेको पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार तेज तीर्थ ट्रस्टद्धारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । पूर्व राष्ट्रपति यादवले सरकारले गरेको संसद बिघटनको कार्य संबिधान विपरित भएको बताएका छन् । यो कदमले देशलाई अनिश्चितताकोबाटोमा धकेलेको बताउँदै संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताएका छन् । २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए । ट्रस्टका अध्यक्ष तीर्थराम डं...
संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

ब्यानर समाचार, राजनिती, समाचार
लक्ष्मी तिवारी,काठमाण्डौँ, पुष ७ संसद बिघटनले संबिधानको मर्म माथि प्रहार भएको प्रति पुर्ब राष्ट्रपति डा.रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । यो संबैधानिक तथा राजनैतिक हिसाबले पनि नमिलेको र त्यसप्रति आफु एकदमै दुःखी भएको पुर्ब राष्ट्रपति यादवको भनाई छ । राष्ट्रको संबिधानलाई आघात पुग्ने गरी पटकपटक जारी भएर फेरी उहाले नै फिर्ता गरे पछि त्यही आध्यादेशलाई प्रयोग गरेर छोटो समयमा दुइ पटक बिघटन गर्ने प्रयास गर्नुभएको छ र त्यही कारणले राष्ट्रपतिको संस्था चुकेको हो । हालको संबिधानले कुनै अधिकार नदिएको र अन्तिम बिकल्पको रुपमा संसद बिघटन हुने कुरा पनि उहाले बताउनुभएको छ । संबिधानमा ब्यबस्था नभएको कुरा आफ्नो स्वच्छाले कसैले पनि गर्न नपाउने पनि उहाले बताउनुभयो । चुनाव भएको ३ बर्ष पुरा नहुदैँ अहिलेको समयमा चुनाब गर्नुको कुनै औचित्य नरहेको खुलासा गर्नुृभएको छ । राष्ट्रले पिडा भोगेको बेला चुनाब...