Saturday, April 20
Shadow

Tag: यस्ता छन् तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा

यस्ता छन्  तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा

यस्ता छन् तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा

टिप्स, ब्यानर समाचार 2
  १. तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ। २. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ। यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ। ३. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन। त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ। ४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ। तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ। ५.  तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ। यसमा राखिएको पानीको से...