Friday, April 26
Shadow

Tag: भन्सार एजेन्टहरुले अर्थमन्त्रीलाई बुझाए १४ बुदें मागपत्र

भन्सार एजेन्टहरुले अर्थमन्त्रीलाई बुझाए  १४ बुदें मागपत्र

भन्सार एजेन्टहरुले अर्थमन्त्रीलाई बुझाए १४ बुदें मागपत्र

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
भन्सार एजेन्टहरुले राजस्व संकलनमा वृद्धि गर्न र भन्सार एजेन्टहरुको हित हुनुपर्नेमा जोड दिदै भन्सार एजेन्टहरुको १४ बुदें मागपत्र अर्थमन्त्रीलाई अर्थमन्त्रीको कार्यकक्षमा बुझाएका छन ।भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले आज अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई एक कार्यक्रमका विच ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाएको छ । अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसंगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजत पत्र वितरण गरेको थियो । राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथ...