Saturday, April 27
Shadow

Tag: बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

बुलन्द आवाजको प्रस्तुतिमा तारकेश्वर नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, स्थानिय तह
काठमाडौ - तारकेश्वर नगरपालिकाको आयोजनामा बुलन्द आवाजले तारकेश्वर नगरपालिकाको गतिविधि जनता समक्ष ल्याउन र जनताको गुनासो सुझाव नगरपालिका समक्ष पुर्‍याउने उदेश्यले नगरपालिकाको प्राङ्गण नजिकै रहेको खेलाको चौरमा सार्वजनिक सुनुवाइ गर्‍यो । त्यस कार्यक्रमको सुरुवात नगरपालिकाका कर्मचारी राजु तिमल्सिनाले नगरप्रमुख कृष्णहरि महर्जन , उपप्रमुख सिर्जना बुर्लाकोटि , प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे , प्राबिधिक प्रमुख , योजना प्रमुख , शिक्षा शाखा प्रमुख , कृषि प्रमुख , स्वास्थ प्रमुख , नापी प्रमुख  वडा अध्यक्ष हरु वडा सदस्य हरु, बुलन्द आवाजका मिडिया पाट्नर राजन नेपाल , नगरका राजनैतिक दलका प्रमुख हरु लाई आसनग्रहन गराउनु भयो । राष्ट्रिय गान पछि मिडिया पाट्नर बुलन्द आवाजका प्रस्तुता राजन नेपाल लाई कार्यक्रम प्रस्तुत गर्न दिइयो । २ बजे सुरु भएको उक्त कार्यक्रम ५ बजेसम्म चलेको थियो । कार्यक्रममा २...