Thursday, March 28
Shadow

Tag: बुढानिलकण्ठ नगरपालिका–१०

अपडेट : कपन आगलागीमा मृतकको संख्या ३ पुग्यो

अपडेट : कपन आगलागीमा मृतकको संख्या ३ पुग्यो

ब्यानर समाचार 2
बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा बुधवार साँझ   गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो । आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । मृतकको पहिचान खुलेको छैन् । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् ।