Friday, March 29
Shadow

अपडेट : कपन आगलागीमा मृतकको संख्या ३ पुग्यो


  • -इ
  • इ+

बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा बुधवार साँझ   गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो ।

आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । मृतकको पहिचान खुलेको छैन् ।

इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares